Is this your podcast?
Sign up to track ranks and reviews from Spotify, Apple Podcasts and more
Hari Sharma
किताब चर्चा ( Kitab Charcha )
लेखेर भन्दा बोलेर तपाईका विचमा आउने मेरो मनशायले यो पडकाष्ट लिएर आएको छु । पुस्तक किन पढ्ने, कसरी पढ्ने, पुस्तक पढ्नाले के हुन्छ भन्ने कुरा गर्दा गर्दै केही प्रतिनिधि पुस्तकका वारेमा चर्चा गर्दैछु । पुस्तक किन पढ्नेः पुस्तक सूचनाका लागि पढ्ने, विश्लेषणका लागि पढ्ने, आफैलाई परिक्षण गर्नका लागि र बुझ्नका निम्ति पढ्ने हो । पुस्तक हाम्रो समाजको सामुहिक र एकांकि समयको व्यक्तिगत साथी पनि हो । म दिनहुँ कम्तिमा २ घण्टा, केही नभए यात्राको समयमा १ घण्टा भए पनि पुस्तकका पानाहरु पल्टाउँछु । म पुस्तकको लेखकसँग खेल्न मन पराउँछु । पुस्तकलाई म खेलको रुपमा लिन्छु ।
Listen now
Recent Episodes
तेस्रो अंकमा मैले ब्यारिंटन मुर जुनियरको प्रशिद्ध पुस्तक "सोसल ओरिजिन अफ डिक्टेटर्स एण्ड डेमोक्रेसी" बारे चर्चा गरेको छु ।
Published 03/20/20
यो अंकमा मैले प्राध्यापक बेनेडिक्ट एन्डर्सनको इम्याजिन कम्युनिटी -रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ न्यास्नालिज्म भन्ने पुस्तकको चर्चा गर्दैछु ।
Published 03/14/20
Do you host a podcast?
Track your ranks and reviews from Spotify, Apple Podcasts and more.
See hourly chart positions and more than 30 days of history.
Get Chartable Analytics »