14 episodes

परिवार चलाउन चाहिने श्रोत, खर्च र बचतका कुरा ।
पैसाकावारेमा मानिसका बुझाई, अनुभव, र अनुभूतिका कथा ।
साथमा पैसाको व्यवस्थापनका वारेमा विज्ञको रायसल्लाह

पैसाका कुर‪ा‬ Sharecast Initiative Nepal

    • Education
    • 5.0 • 1 Rating

परिवार चलाउन चाहिने श्रोत, खर्च र बचतका कुरा ।
पैसाकावारेमा मानिसका बुझाई, अनुभव, र अनुभूतिका कथा ।
साथमा पैसाको व्यवस्थापनका वारेमा विज्ञको रायसल्लाह

    अंक १४: पैसाका कुरा (काठमाडौका दुइ युवा उद्यमी)

    अंक १४: पैसाका कुरा (काठमाडौका दुइ युवा उद्यमी)

    काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी

    • 39 min
    पैसाका कुरा अंक १ (शुरुवाती अंक)

    पैसाका कुरा अंक १ (शुरुवाती अंक)

    पैसाले परिवारमा झगडा मात्रै निम्त्याउँछ या पैसाका कुरा पारदर्शि ढंगले गर्दा मेलमिलाप, आत्मसम्मान का साथै पारिवारिक सुझबुझ पनि हुन्छ, दुई भिन्न कथा .

    • 30 min
    पैसाका कुरा अंक ३ (आवश्यकता र चाहना)

    पैसाका कुरा अंक ३ (आवश्यकता र चाहना)

    आवश्यकता र चाहनाका बारेमा विभिन्न ३ जनाको कथा

    • 27 min
    पैसाका कुरा अंक २ (आवश्यकता र चाहना)

    पैसाका कुरा अंक २ (आवश्यकता र चाहना)

    आवश्यकता र चाहनामा के फरक छ? आम्दानि अनुसारको खर्च कसरी गर्ने? भन्ने वारेमा पूर्वमन्त्रि लालबावु पण्डित र कपडा व्यवसायि विना गुरुङ्गको आफ्नै कथा ।

    • 29 min
    पैसाका कुरा अंक ४ (लोभी कि मितव्ययी)

    पैसाका कुरा अंक ४ (लोभी कि मितव्ययी)

    लोभी कि मितव्ययी बन्ने चाहना? छविलाल शर्मा, केशव आचार्य र कृष्णमुरारी गौतमका अनुभव ।

    • 24 min
    पैसाका कुरा अंक ६ (विद्युतिय भूक्तानी)

    पैसाका कुरा अंक ६ (विद्युतिय भूक्तानी)

    नेपालमा विद्युतिय वित्तिय कारोबार व्यवसाय गरिरहनुभएका दुईजना युवा उद्यमी सुवास शर्मा र अमित अग्रवलसँगको कुराकानी

    • 42 min

Customer Reviews

5.0 out of 5
1 Rating

1 Rating

Top Podcasts In Education

The Mel Robbins Podcast
Mel Robbins
This Is Purdue
Purdue University
The Jordan B. Peterson Podcast
Dr. Jordan B. Peterson
Mick Unplugged
Mick Hunt
Law of Attraction SECRETS
Natasha Graziano
TED Talks Daily
TED