“म”किन एक्लाे छ? - S2E8 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
हरेक मानिसकाे जीवन फरक र मन पनि फरक भएका कारण हामी सबकाे हुनुकाे अनुभव फरक छ। हामी सबकाे मनमा आ-आफ्नै ब्रह्माण्ड छ। हामीलाई आफ्नाे अनुभव, आफ्ना कथा र बिचारहरु, आफ्नाे प्रेम, आफ्नाे रिस, आफ्नाे कुरा पुरापुर रुपमा बुझाउन गाह्राे पर्छ। यसैकारण हामी एक्लाे छाैँ जस्ताे अनुभव गर्छाैँ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E8: “म”किन एक्लाे छ? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23