नीतिनिर्माण प्रक्रियाबारे दिपेन्द्र चौलागाईंसँगको कुराकानी
Listen now
Description
“एकदमै राम्रो नीति बनेको थियो तर कार्यान्वयन हुन सकेन ” भनेर हामीले धेरै सुन्ने गरेका छौँ । के यस्ता कार्यान्वयन नै हुन नसक्ने  नीतिलाई पनि राम्रा नीति मान्न सकिन्छ ? सार्वजनिक नीति भनेको के हो ? कस्तो नीतिलाई असल सार्वजनिक नीति मान्न सकिन्छ ? आजको एपिसोडमा हामीले नेपालको नीति निर्माण प्रक्रियासँग गाँसिएर आउने यिनै प्रश्नहरूबारे समृद्धि फाउनडेसनका निर्देशक दिपेन्द्र चौलागाईंसँग छलफल गरेका छौँ । समृद्धि फाउन्डेसनद्वारा प्रस्तुत गरिएको Prosperity Podcast को नयाँ एपिसोड हेरक दुई साताको अन्तरालमा मंगलबार साँझ ६ बजे रिलिज हुन्छ । Prosperity Podcast बारेमा थप जान्न हाम्रो वेभसाइट www.samriddhi.org मा जानुहोस् ।  हाम्रो लागि राय सल्लाह र सुझाव भएमा हामीलाई [email protected] ईमेल पठाउनुहोस् ।
More Episodes
In the fiscal year 2020-2021  sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how...
Published 11/11/22
Published 11/11/22
मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै...
Published 09/22/22