Experts warn of the risk of infectious diseases among flood victims in Nepal - नेपालमा बाढी पीडितहरू माझ सङ्क्रामक रोग फैलने जोखिम रहेको भन्छन्
Listen now
Description
Flood affected communities in Nepal are at risk of being Following the floods and landslides in Nepal, experts say contagious diseases are a risk factor for affected communities. Infectious disease expert Dr Anup Subedee spoke to SBS Nepali about the current situation and potential preventative measures. - गत सप्ताहान्तमा नेपालमा गएको बाढीका कारण सङ्क्रामक रोग फैलन सक्ने चिन्ता विशेषज्ञहरूले गरेका छन्। बाढी पीडितहरू माझ झाडापखाला लगायतका सङ्क्रामक रोग फैलने सम्भावना धेरै रहेको बताइएको छ। यस्ता रोगबाट बच्नका लागि खाने पानीमा विशेष ध्यान दिनु पर्ने बताइँदै गर्दा सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
More Episodes
Australian weather update in Nepali for Monday, 7 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Published 10/06/24
Australian weather update in Nepali for Sunday, 6 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Published 10/05/24