चुरोट सेवन गर्ने सबैले पटक पटक चुरोट छोड्ने कोसिस गर्छन् । तर त्यो छोड्ने संकल्प र फेरि सेवन गर्न थाल्ने नियतको बारेमा यति राम्रो संग कसैले पनि लेखेको छैन होला।
भैरव अर्यालको सुसाइड नोट कविताबाट यो श्रंखला शुरुवात गरेको छु । धेरैलाई थाहा नहोला भैरव अर्यालले आत्महत्या गरेका थिए ।यस शृखलामा, जय भोलि वाचन गरेको छु ।