Episodes
भैरव अर्यालको सुसाइड नोट कविताबाट यो श्रंखला शुरुवात गरेको छु । धेरैलाई थाहा नहोला भैरव अर्यालले आत्महत्या गरेका थिए ।यस शृखलामा, जय भोलि वाचन गरेको छु । 
Published 05/06/20
संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।
Published 05/05/20
त्यसताका, पत्रिका प्रकाशन गर्ने होड चलेको थियो, अहिलेका अनलाइन जस्तो । परिस्थिति फरक छ, तर पनि त्यो बेला लेखिएको यो निबन्ध समयसापेक्ष छ । 
Published 05/02/20
भैरव अर्यालको यस पुरक स्वस्थानिमा, भैरव दाइले, प्रजापतिलाई बिकाको टाउको जोडिदिएपछि, संसारको स्वरुप कस्तो भयो होला भनेर अनुमान गरेका छन् । सरसरति सुन्दा खेरि, आजको यस विस्व प्रगापतिलाई बोकाको टाउको जोडिदिएकै उपज हो भन्नेमा विस्वस्त हुने आधार प्रसस्थ छन् । 
Published 05/02/20
भैरव अर्यालको जय भुँडि निबन्ध । 
Published 05/01/20
चुरोट सेवन गर्ने सबैले पटक पटक चुरोट छोड्ने कोसिस गर्छन् । तर त्यो छोड्ने संकल्प र फेरि सेवन गर्न थाल्ने नियतको बारेमा यति राम्रो संग कसैले पनि लेखेको छैन होला। 
Published 04/30/20
भैरव अर्यालको, नेता नंबर एक सय एक । यस निबन्धमा भैरव अर्याले नेता र कार्यकर्ता बिचको संबन्धका बारेमा खुलाएका छन् । रमाइलो त के छ भने, भैरव अर्यालले उसबेला लेखेको निबन्ध आज पढ्दा पनि ताजै महसुस हुन्छ । यति धेरै बर्ष पछि पनि, नेतृत्व फेरियो तर नेता र कार्यकर्ताको मानसिकता भने फेरिएको पाइएन । 
Published 04/30/20