मेरा प्रियजन एवं मान्यजन,
मनैदेखी बिन्ती गर्छुः यसपटक हाम्रो सहर पोखराको मेयरमा भोटः अटेरी गनेस पौडेललाई । उसको चुनाव चिन्ह होः लौरो ।
किनकी उसले बोली फेरेको देखेको छैन । उसले वाचा गरेर ननिभाएको अनुभव छैन । उसले चाहेर गर्न नसकेको कुनै काम छैन । किनकी शिक्षा, धन, उमेर, जाँगर, सिप, विवेक सबैले...
Published 05/10/22
कुनै एक राजनितीक दलप्रतिको अन्धो आस्था सारै घिनलाग्दो हुन्छ ।
अन्धो आस्था डरलाग्दो भाइरस हो, यसले जिन्दगी, भविष्य सबै सक्काइदिन्छ ।
नपत्याए एकपटक आफ्नै जिन्दगीको ऐना हेर्नुस् ।
तपाईंको रुख, सुर्य, हँसिया हथौडा एवं अनेकप्रतिको अनेकन आस्था अगाडि
सन्तानको, तिनको जिन्दगीको कुनै माने छैन?
छैन भने...
Published 05/08/22
सरकारजस्तो सरकार, लोकसेवकजस्तो लोकसेवक,
मिडियाजस्तो मिडिया हुँदो हो त यसघडी हाम्रो अवस्था कस्तो हुँदो हो ?
Published 06/08/21