Episodes
मेरा प्रियजन एवं मान्यजन,
मनैदेखी बिन्ती गर्छुः यसपटक हाम्रो सहर पोखराको मेयरमा भोटः अटेरी गनेस पौडेललाई । उसको चुनाव चिन्ह होः लौरो ।
किनकी उसले बोली फेरेको देखेको छैन । उसले वाचा गरेर ननिभाएको अनुभव छैन । उसले चाहेर गर्न नसकेको कुनै काम छैन । किनकी शिक्षा, धन, उमेर, जाँगर, सिप, विवेक सबैले भरिपुर्ण छ गनेस । त्यसैले बिन्ती गरेको छु । आशा छ, यो बिन्ती स्वीकार हुनेछ ।
सबैलाई यहिँबाट दर्शन गरेँ ।
Published 05/10/22
कुनै एक राजनितीक दलप्रतिको अन्धो आस्था सारै घिनलाग्दो हुन्छ ।
अन्धो आस्था डरलाग्दो भाइरस हो, यसले जिन्दगी, भविष्य सबै सक्काइदिन्छ ।
नपत्याए एकपटक आफ्नै जिन्दगीको ऐना हेर्नुस् ।
तपाईंको रुख, सुर्य, हँसिया हथौडा एवं अनेकप्रतिको अनेकन आस्था अगाडि
सन्तानको, तिनको जिन्दगीको कुनै माने छैन?
छैन भने ठीकै छ ।
छ भने, आउनुस् यो चुनावमा अटेर गरौं ।
Published 05/08/22
सरकारजस्तो सरकार, लोकसेवकजस्तो लोकसेवक,
मिडियाजस्तो मिडिया हुँदो हो त यसघडी हाम्रो अवस्था कस्तो हुँदो हो ?
Published 06/08/21
यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन। हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन ।
Published 06/28/20
I have 7 Pegs each for all of us. Lets enjoy 45 years old premium single malt. After the 7th peg I don't care! Find out, email me at
[email protected] & win the whole barrel officially from the owner of the warehouse that I stole a little for us tonight.
Published 06/16/20
मन बलियो छ भने मात्रै सुन्नुहोला ।
Published 06/13/20
यो भाइरस त तिमीलाई ऐना देखाउन आएको फगत एक दुत मात्रै हो ।
तिमी निदगोलीको कुलतमा रहुन्जेल रामराज्य सपना मात्रै हो । तिमीले आफ्नो कर्म नगरुन्जेल, रामराज्य कल्पना मात्रै हो । चुनावमा तिमी आफैले दिएको मत आज यसरी तिमीलाई नै भतभती पोल्छ भन्ने तिमीले सायद कल्पना पनि गरेका थिएनौ । तिम्रो शक्ति भनेको तिम्रो मत र तिम्रो विवेक हो । विवेक हराएर होइन, जगाएर बाँच ।
Email:
[email protected]
Published 06/07/20
मलाई जस्तै तपाईंलाइ पनि वाकवाकी, मुतमुते लाग्न सक्छ । मनमुटू जल्न सक्छ, रक्तचाँप बढ्न सक्छ । तनाबै तनाब छ । कमजोर मन छ भने कृपया नसुन्नुस् है ।
Published 06/07/20
साथी, चिन्ताले सक्काउँछ । चिन्तनले सम्हाल्छ ।
करिअरका बारेमा केही कुरा गर्न मन लाग्यो भने इमेल लेख्नुस् हैः
[email protected]
Published 05/29/20
Corona Lockdown: We are "Still" inside our house like any other objects.
Published 05/21/20
Absolutely, We are hopeless. But let’s love our HOPELESS Hopes. Let's start to restart.
Come on! Get up! Makeup! Put your smart dress on. Heat up your frozen soul. Activate your smartest brain. Drink all the energy boosters you stored in your heart, mind & soul. Level up your super consciousness. Buckle Up!
Yours R.
Published 05/20/20
"Dear Death" is the title of all of our lives. "PRIYA MRITYU" a poem by Kumar Nagarkoti in his book "Ghatmandu" always brings a Tsunami in my heart and my mind becomes mindless.
Published 05/14/20
Drinking with Friends@Lockdown.
Published 05/10/20
सावन पानिले होईन
पसिनाले शरीर पखालिन भ्याएन भने
मर्नै पर्ने जिन्दगीहरू कत्ति छन् कत्ति ।
विगत दुई महिनादेखी तपाईं; सरकार, मिडिया, बुद्धिजीवी, सेलिब्रेटी सबका सब मिलेर "स्टे सेफ स्टे होम" र "सावनपानी" वाला सस्तो जोक एवं जोक मारिरहनुभएको छ । कृपा गरेर अब त ठट्टा नगरिदिनुस् ।
Published 05/09/20
लकडाउनको चालिसौं दिन
Published 05/02/20