Is this your podcast?
Sign up to track ranks and reviews from Spotify, Apple Podcasts and more
Hari Sharma
Kitab Charcha
किताब चर्चामा स्वागत छ!उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक  छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य...
Listen now
Recent Episodes
आजको अंकमा हरि शर्मा लुडविग एफ स्टिलर एसजेद्वारा लिखित 'The Silent Cry: The People of Nepal 1816-1839' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले १८१५ डिसेम्बर को सुगौली सन्धिपछि १८१६ देखि १८३९ सम्मको नेपालको सामाजिक, राजनीतिक, र सांस्कृतिक परिवर्तनहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दछ। सुगौली...
Published 11/19/24
Published 11/12/24
आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ। पुस्तकमा पश्चिमी र पूर्वी युरोप,...
Published 11/12/24
Do you host a podcast?
Track your ranks and reviews from Spotify, Apple Podcasts and more.