What is Self Love ? Part 2
Listen now
Description
प्रेमको कैयौं उच्चतम् बिन्दुहरु मध्य एक स्व्यम प्रेम हो। यानि आफुले आफ्नो लागि गर्ने प्रेम । तर हामीले यसलाई सरल भाषामा बुझेपनि हामिले आफुले आफुलाई गर्ने प्रेम के कुरामा आधारित रहेछ त? के कुरा हामिमा भयो भने मैले आुफुले आफुलाई खुब-खुब प्रेम गर्न सक्ने रहेछु त ? यसमा त्यसको थोेरै अंश चर्चा गर्ने प्रयास गरेका छौ ।   कृपया भिडियोलाई अन्त सम्म हेरेर तपाईलाई कस्तो लाग्यो या कुनै कन्फ्युजन वा केही सल्लाह सुझाव छन् भने तल कमेन्टमा लेख्न सक्नु हुन्छ।   Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on :  Facebook: https://www.facebook.com/onselflove/  Instagram: https://www.instagram.com/onselflove/ Youtube: https://www.youtube.com/onselflove/
More Episodes
हामीले भाग १ र २ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३/३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग ३ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो हेर्न सक्नुहुन्छ । Stay connected! Stay loving yourself! And yes, we love...
Published 08/22/20
Published 08/22/20
हामीले भाग १ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग २ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो पूरा हेर्न सक्नुहुन्छ ।    Stay connected! Stay loving yourself! And yes, we love...
Published 08/21/20