Death , a bitter truth | What can we do to this ?
Listen now
Description
सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु  एउटा हो। त  मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त?   कहि कतै त्यस्तो तरिका पनि छ होला कि  जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी  टाढा रहन पो सकिन्छ कि ?   यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
More Episodes
हामीले भाग १ र २ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३/३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग ३ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो हेर्न सक्नुहुन्छ । Stay connected! Stay loving yourself! And yes, we love...
Published 08/22/20
Published 08/22/20
हामीले भाग १ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग २ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो पूरा हेर्न सक्नुहुन्छ ।    Stay connected! Stay loving yourself! And yes, we love...
Published 08/21/20