Episodes
BIA stands for Business Inspirational Aawaj ! जीवनको पाइला पाइला मा हामिले अगाडि बढ्न सँघर्ष गर्नु नै पर्छ ।
Published 12/24/18
This is an interactive talk show programme held in the venue of Bibekshil Sajha Party on 22, dec. 2018.
Published 12/23/18
BIA Stands for Business Inspirational Aawaj ! Your level of success directly depends on level of your work ethics you follow into your professions.
Published 12/21/18
This episode has two session. Under session 1, I have talked about myself. And under session 2, I have talked about Entrepreneurs, entrepreneurahip, potentiality, Challenges, and opportunities of entrepreneurs in Nepal.
Published 12/20/18
This is an 0 introductory episode of show " Business Aawaj". Listen till the end.
Published 12/19/18
Business wisdoms shared by Om Rajbhandary, Chairman of Antarprerana pvt.ltd. Listen till the end.
Published 12/19/18
तपाईको क्षमता तपाइले जति सोच्नु भएको छ त्यो भन्दा कैयौं गुणा बढि छ ।
Published 12/18/18
जीवनमा हामीले जे पनि पाउछौ, बन्छौ त्यो सवै हाम्रै छनोटको परिणाम हो ।
Published 12/16/18
आफ्नो जिम्मेवारी यहाँ सिर्फ तपाईं आफुले लिनुपर्छ ।
Published 12/15/18
हर एक लाई आफ्नो आफ्नो खोजमा निकल्न दिनुस् । आफनो क्षमता लाई चिन्न मद्दत गर्नुस्।
Published 12/14/18
Success = Balance of All Dimensions in life.
Published 12/13/18
In business, words are words; promises are promises but only performance is reality.
Published 12/12/18
प्रतिभा निरन्तर मिहेनत को फल हो । निरन्तरता बिना जीवनमा सफलता लगभग असम्भव झै हुन्छ । त्यसैले निरन्तरता नै सफलताको कुजिँ हो ।
Published 12/11/18
तपाईलाई अस्तित्वले केही फरक नै रचेको हो |
Published 12/10/18
यो प्रेरणादायी अडियो क्लिपले तपाइँलाई अवसरलाई पकड्नका लागि बेलैमा आफू तयार भएर बस्नु पर्छ भन्छ। समय छदै आफुमा सीप र ज्ञान लिएर बस्यौं भने हामिलाइ अवसरले पछ्याउँदै आउँछ र त्यस अवसरलाई चिनेर त्यसमाथि काम गरे जीवनमा सफल भइन्छ। तपाईं विनर हो। तपाईं बिजेता हो। सफलता तपाइँको हक हो। सफलता तपाइँको अधिकार हो । त्यसलाई प्राप्त गर्नुस्।
Published 12/09/18