तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक - S1E6 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
कथाहरु के हुन, कस्ताे रुपहरु लिएका हुन्छन्, हाम्राे जिवनकाे अनुभवमा कसरी हामीसंगै हुन्छन् र जीवन संगसंगैं कसरी सकिन्छन्? तिम्राे व्यक्तीगत देखी पारीवारिक देखी सामाजीक र राष्ट्रिय हुँदै पृथिवी र ब्रह्माणडिय सम्म। सबकाे फरक-फरक कथाहरु छन् अनी एक आपसमा गाँसीएका  छन्।  तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक शान्तमा तिम्राे बास छ, तिम्राे ब्रम्हाण्डकाे बास छ। तिमीले अनुभव गर्नेभन्दा भित्र, परमात्माकाे बास छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E6: तिम्रा कथाहरु, अनि त्याे भन्दा नजिक 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23