तिम्रा कथा, तिनका ऋृतु र स्वीकार - S1E5 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
तिम्राे मनमा हुने अनेकन कथाहरुकाे भिन्न फरक ऋृतु हुन्छन्। यिनै ऋृतुहरुका कारण तिम्राे एउटै कथा कहिले मिठाे लाग्छ त कहिले नमिठाे। यी दुबै मिठाे र नमिठाेपन भन्दा निकै भित्र संपुर्णताकाे स्वीकार हुन्छ। त्याे स्वीकार्यता तिम्राे जीवनकाे स्वभाव हाे। यस विपरित जान खाेज्दा मनमा दु:खकाे र भारकाे अनुभव हुन्छ। तिम्राे मनकाे हरेक ऋृतुकाे स्वीकार संगै तिमीमा भएकाे भार हलुका हुन थाल्छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E5: तिम्रा कथा, तिनका ऋृतु र स्वीकार 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23