कथा के हाे? - S1E1 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
हाम्राे मनकाे सतह देखि गहिराईसम्म याे अस्तित्वले भिन्न कथाहरु चलयमान गराईरहन्छ। मनका संपुर्ण बिचारहरु, हामीलाई थाहा छ भनिएका कुराहरु, हामीले जीवनमा मानेर-नमानेर बसेका कुराहरु, तिम्राे जीवनकाे संपुर्ण भाेगाई, सुनुवाई, बुझाई र नबुझाई....याे सबै कुराहरु तिमीमा ध्यानकाे घटना हुन थाले संगै कथाहरु रहेछन भनेर थाह हुन थाल्छ। तिम्राे कथालाई तिमीले बुझ्दा जीवन सहज हुन्छ र नबुझ्दा, नबुझेरै दु:ख हुन जान्छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E1: कथा के हाे? 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation 💡साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचार।💡
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23