“म”लाई कसैले बुझ्दैन - S2E7 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
हामीले प्रयाेग गर्ने भाषाले केही हद सम्म मात्र हाम्राे कुराकानीलाई धान्न सक्छ। तिमीले भाेगेकाे र अनुभव गरेकाे जस्ताे गरी अरुले तिमीलाई बुझ्नै सक्दैन। समय, परिवेस, अवस्थाहरुमा कसैले तिमीलाई कसरी सुन्छ र कति बुझ्छ भन्ने निर्धारण हुन्छ। त्यसैले तिम्राे जीवन नितान्त तिमीले भाेग्नुपर्ने हुँदा, याे परिस्थीतीलाई प्रेमले स्वीकार। सुरुमा तिम्राे कथा बुझ्ने साथी आफ्नाे तिमी आफैँ बन। र आफ्नाे हुनुकाे पुर्ण स्वीकारले तिमीमा शान्ति खुलाउन सक्छ। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E7: “म”लाई कसैले बुझ्दैन 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23