"तिम्रा आध्यात्मिक प्रश्नहरु" - S2E10 - ॥सहश्र सहज स्वीकार॥ (In Nepali)
Listen now
Description
तिम्रा संपुर्ण प्रश्नहरु तिम्राे मनबाट आएकाे हुन्छ। ति मध्य कति प्रश्नहरुकाे जवाफ तिमी आफैँ भेट्छाै र शान्त हुन्छाै। कतिकाे जवाफ नभेटे पनि शान्त हुन्छाै। जुन प्रश्नहरुले तिमीलाई धेरै समय सम्म पच्छाउँछ, ति तिम्राे मनकाे गहिराई बाट आएका हुन्छन्। ति प्रश्नहरुलाई हेर्दै जाउ र तिमी शान्त नभएसम्म हेर्दै जाउ। तिम्राे तिमी स्वयं संगकाे आध्यात्मिक मिलन भएसंगै ति पनि विलिन भएर जान्छन्। त्याहाँ नपुगे सम्म प्रश्नकाे ओईराे लगाउने तिम्राे मनकाे व्यवस्था वरदान हाे। ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S2: मानिस भित्रकाे “म”, E10: "तिम्रा आध्यात्मिक प्रश्नहरु" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
More Episodes
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E4: "मेराे रिसले सबलाई दु:ख दिन्छ" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/21/23
Published 01/21/23
॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S3: “जीवन”, E3: "सानाे छु, सबैले गाली गर्छन्" 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे...
Published 01/14/23