Episodes
झूटो मायाका २ निशानी हरु। राम्रोसँग बुझौं र गलत लागे समयमै दूर हौँ । पछि पछुतोभन्दा बेलैमा बुझ्नु सही हुन सक्छ । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Published 08/15/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Published 08/10/21
कोइ मान्छे जहिल्यै हाँसीखुशी देखिन्छन्। दुख नभएको त कहाँ होला र तर कसरी त्यसो खुशी सम्भव छ? उनीहरुको रहस्य के? आउनोस् जानौं !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 08/08/21
-माया लाग्छ भनेपनि आफ्नो जोडी यस्तो मान्छेसँग नगाँसौं है, जीवनभर पछुतो होला -यदि यी 7 प्रश्नको राम्रो जवाफ दिनु सक्नुभयो भने Long Distance सफल हुन्छ -एउटा प्रश्न जसले ठ्याक्कै बताउन सक्छ तपाईंको प्रेम सम्बन्ध टिक्छ टिक्दैन! सोध्नुस् है आफूलाई! -मायामा आउने होस् या अन्य कुनै समस्या यो idea लगाइयो भने धेरै सहज हुनेछ -एक्कासी हाकिमले एक वाक्य बोले जुन सुनेर लाग्यो सपना पूरा भयो तर... :)
Published 08/06/21
यी ४ व्यक्तिसँग आफ्नो धन र व्यापार/व्यवसायबारे कहिल्यै कुरा नगरौं है.. धेरै हानि हुन सक्छ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 08/04/21
सच्चा साथी त्यस्तो अद्भुत व्यक्ति हो जो अँध्यारोमा खोज्दै आइपुग्छ र उज्यालोमा लिएर जान्छ। तर कहिलेकाहीं यस्ता व्यक्तिसँगपनि जम्काभेट हुनपुग्छ जसले साथीको भेषमा धोखा लिएर आएका हुन्छन्। आफ्नो साथी छान्नमा खूब होशियार बनौं है।हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 08/01/21
हेडफोन लगाएर पूरा भिडिओ सुन्नुहोस्, तपाईंको पीडामा मल्हमको काम गर्नेछ, मनको तनाव हट्नेछ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/27/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/25/21
सम्बन्धमा बाँधिएको छ तर एक्लो छ । न माया बाँड्ने कोइ, न मनको कुरा गर्ने कोइ... जम्मा ६ कारणको चर्चा मैंले गरेकी छु अनि यस्ता तरिकाहरु पनि जसले सम्बन्धलाई यो समस्याबाट जोगाउन सक्छ । सुन्नुस् है राम्ररी । कसैलाई उपयोगी देख्नु भयो भने लिंक पठाइदिनुहोला । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/21/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/18/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Published 07/14/21
काम नगरिकन अधिक पैसा कमाउने उपाय के होला? यो सम्भव कसरी? अन्तिमसम सुन्नुहोस् प्रश्नको उत्तर आउनेछ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/12/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/09/21
-पार्टनरसँगको सम्बन्ध कति निकट छ (love game) -१२३ दिन एउटै हथकडीमा बाँधिएर रेकर्ड बनाएको जोडीको कथा! अन्तिम दिन जे भयो :) -यस्ता मेसेज सुत्नुअघि पठाइदिनुस्, मायालुको निन्द्रा नै बेग्लै :) -पहिलो रातको पाठ(मीठो कथा)
Published 07/08/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 07/04/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 06/30/21
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 06/27/21
-कन्ट्रोल गर्ने स्वभाव भएका मायालुलाई कसरी सम्हाल्ने -मायालुलाई रोमान्टिक बनाउने सहज तरिकाहरु -Exको प्रोफाइल हेरिरहने बानीबाट पक्का छुटकारा यी ५ तरिकाले! -सधैं तिमीसँग, अनन्तकालसम्म... (मन छुने कथा)
Published 06/25/21
सुन्न नछुटोस् है! पैसा बचाउने कठिन काम होइन, बस् आफ्नो दैनिकी र बानीमा ध्यान दिनुपर्यो। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Published 06/15/21
-यसरी थाहा हुन्छ उसले सोचेभन्दा बढी केयर गर्छ -ब्रेक अप गरौँ/नगरौं भन्ने दुविधा? यी तीन प्रश्न आफूलाई गर्नोस्, जवाफ पाउनुहुनेछ -अर्कोपटक भिडिओ अफ गरेर अडियो कल गरिहेर्नुस्, यस्ता ५ मीठा कुरा अनुभव गर्नुहुनेछ -कबिरले नस्विकारेको पारूको प्रेम प्रस्ताव (sweet story) -तिमीसंग के मागूँ खै.. (winner post) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 06/10/21
साँचो मायाका २० गुण || सुनेर थाहा हुनेछ कसले साँचो माया गर्छ, कसलाई साँचो माया गरिन्छ || हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Published 06/09/21
“तपाईं आफ्नो भविष्य बदल्न सक्नुहुन्न तर आफ्नो बानी बदल्न सक्नुहुन्छ किनकी बदलिएको बानीले नै भविष्य बदलिन्छ..” #गौतमबुद्ध यस्ता साधारण तर प्रभावकारी बानीको मैंले कुरा गरेकी छु। भोलिबाटै अवलम्बन गरौं अनि हेरौं कतिको परिवर्तन पाउनुहुन्छ 😊 All the best! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 06/07/21
आर्थिक हैसियत उच्च होस् भन्ने चाह कसको हुँदैन र? तर चाह भएर मात्र पुग्दैन! के के चाहिन्छ अरू? के तपाईंसँग छन् त? सुनेर थाहा पाउनुहोस्... हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 06/02/21
यस्ता ३ चुनौती आफूले आफैंलाई दिनुस् र हेर्नुस जिन्दगी कसरी बदलिन्छ! के तपाईं तयार हो challenge लिन? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Published 05/31/21
केटाहरूको यस्ता १० बानी जुन सुधारेर सुधार्न सकिन्न। नम्बर १० चाहिं पक्का मिल्छ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/ https://www.youtube.com/c/SabeenaKarki https://www.tiktok.com/@sabeenakarki_?lang=en
Published 05/29/21