“दिदि नमस्ते !! कहा बाट सुरु गरु कसरि लय मिलायर भनु मलाई हजुरले जस्तो मिलायर भन्नत आउदैन तर बोल्न भने हजुरले जस्तै नै मन छ ... दिदि मैले हजुरको आवाज 2064 सालमा मैले slc dida सुनेको थिय अनि आज सुने खुसि लाग्यो अनि आज सुने आवाज उस्तैनै छ आवज सधै सुनिरहु जस्तो लाग्यो मलाई हजुर सङ बोल्न मन छ plz मिल्छ भने reply दिनुन है दिजु।।”
Bhupendra00355Rolpa via Apple Podcasts ·
Nepal ·
02/14/21