ICC T-20 Cricket World Cup: 'West Indies was quite different than Dallas and Florida' - ‘वेस्ट इन्डिजमा ड्यालस र फ्लोरिडाको जस्तै माहौल चाहिँ थिएन’
Listen now
Description
Nepal has been knocked out of the ICC Men's T-20 World Cup after a narrow one-run loss against South Africa. Melbourne resident Tara Gaire, who travelled to the West Indies for the game, spoke to SBS Nepali post-match. - आइसीसी टी-२० क्रिकेट विश्वकपको 'सुपर एट'मा जाने नेपालको सपना यसपालि पनि पूरा नहुने भएको छ। शनिवार, १५ जुनमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नस भेल ग्राउन्डमा साउथ अफ्रिका विरुद्ध एक रनले हारे पछि नेपाली टोलीको विश्वकप यात्रा समूह चरणमा नै सीमित भएको हो। जितका लागि साउथ अफ्रिकाले ११६ रनको लक्ष्य दिएकोमा नेपाले २० ओभरको खेल पूरा हुँदा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जितको नजिक पुगेर फर्कनु पर्दा मैदानमा रहेका समर्थकहरू निराश भएको एक जना नेपाली भाषी बताउँछन्। यसै सन्दर्भमा विश्वकप हेर्न वेस्ट इन्डिज पुगेका मेलबर्नका तारा गैरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
More Episodes
Veteran Nepali artists Madan Krishna Shrestha and Hari Bansha Acharya say the arts field has changed significantly during their 45-plus-year journey. The comedy duo, popularly known as 'Maha Jodi' completed their Maha Jatra 2024 tour in Australia and New Zealand this June. Shrestha and Acharya...
Published 06/26/24
Wikileaks founder Julian Assange is free after a plea deal with the United States. Four people have died of apparent drug overdoses at a home in Melbourne's north. The Great Barrier Reef has been left off this year's endangered world heritage sites drafted by UNESCO. Listen to the Australian news...
Published 06/26/24