Cry ( क्रन्दन )
Listen now
Description
कालरात्रि को छायाँ सम्म  नपरोस अनि यो गिद्दं नै गिद्ध हरुले भरिएको शहरमा मेरो अस्मिता माथि खेलवाड नोहोस बस येति चाहना छ आमा। आफु बाँचेर आफु जस्तै  पिडामा रहेका मानिसहरुको सेवामा आफुलाई बाकि जीवन समर्पित गर्न मन छ आमा। जहाँ मेरो आफ्नै कर्मले  म आफैलाई आत्म्सन्तुस्टि मिलोस। --- Send in a voice message: https://anchor.fm/chakra-thapa-nepal/message
More Episodes
Published 08/06/21
एउटा फिक्सन को मताफोर जिन्दगीको एथार्थ होला साएद , येस्तै लाग्छ केहि अनुभूति हरुको भंगालोमा जिन्दगीलाई हुत्याई दिंदा  --- Send in a voice message: https://anchor.fm/chakra-thapa-nepal/message
Published 07/22/21
तिन भावना को संयोजन प्रस्तुत छ हाम्री सहयात्री रिता लामा का कृति हरु ,केहि संवेग गरु अवस्य तरंगित हुने छन् भन्ने कुरा मा बिस्वस्त छु। कृपया सुनेर प्रतिक्रिया दिनु होला , धन्यवाद  --- Send in a voice message: https://anchor.fm/chakra-thapa-nepal/message
Published 07/15/21