कालरात्रि को छायाँ सम्म नपरोस अनि यो गिद्दं नै गिद्ध हरुले भरिएको शहरमा मेरो अस्मिता माथि खेलवाड नोहोस बस येति चाहना छ आमा।
आफु बाँचेर आफु जस्तै पिडामा रहेका मानिसहरुको सेवामा आफुलाई बाकि जीवन समर्पित गर्न मन छ आमा।
जहाँ मेरो आफ्नै कर्मले म आफैलाई आत्म्सन्तुस्टि मिलोस।
---
Send in a voice...
Published 08/06/21