Episodes
जीवन बाँच्ने २ मार्गहरु छन् । एउटा कथा समाउँदै जाने र अर्काे कथा छाड्दै जाने। छाड्दै जानु र स्वीकार्दै जानु एउटै जस्ताे कुरा हाे। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E3: जीवन बाँच्ने २ मार्ग - कथा समाउने र छाड्ने 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
Published 07/25/22
हामी सबै मानिसकाे व्यक्तिगत कथाहरु भए पनि अस्तित्वकाे आँखाबाट हेर्दा मानवहरुकाे शरीर र मनकाे गहिराईकाे कथाले एउटै रुप लिएकाे हुन्छ। सब जनकाे शारीरिक र आध्यात्मिक कथा एउटै हाे। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali)  S1: कथा, E2: सब जनकाे कथा 🙏 💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡 🙏🌼🌻🌺🌸🦋🙏 #Mysticism #Mindfulness #Meditation
Published 07/25/22
हाम्राे मनकाे सतह देखि गहिराईसम्म याे अस्तित्वले भिन्न कथाहरु चलयमान गराईरहन्छ। मनका संपुर्ण बिचारहरु, हामीलाई थाहा छ भनिएका कुराहरु, हामीले जीवनमा मानेर-नमानेर बसेका कुराहरु, तिम्राे जीवनकाे संपुर्ण भाेगाई, सुनुवाई, बुझाई र नबुझाई....याे सबै कुराहरु तिमीमा ध्यानकाे घटना हुन थाले संगै कथाहरु रहेछन भनेर थाह हुन थाल्छ। तिम्राे कथालाई तिमीले बुझ्दा जीवन सहज हुन्छ र नबुझ्दा, नबुझेरै दु:ख हुन जान्छ। 🙏 ॥दाेश्राे पाईला : सहश्र सहज स्वीकार॥ (In Nepali) S1: कथा, E1: कथा के हाे? 🙏 💡याे पाेडकास्ट...
Published 07/24/22