156th Episode of Himali Sworharu-Nepali Online Radio
Listen now
Description
न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन: न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ| आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ| सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ| कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी… – कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस [email protected] हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा| हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक Click here to download 156th episode of Himali Sworharu Happy Listening! Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
More Episodes
न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ| हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्: न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो” पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा...
Published 05/19/12
स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन: एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा...
Published 05/22/11