Episodes
न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ| हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्: न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो” पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता धर्मराज थापा र चलचित्र अपवादको गीतहरु कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस – Happy...
Published 05/19/12
न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन: न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ| आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु...
Published 06/24/11
स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन: एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ| बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्| सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले...
Published 05/22/11