Offspring (बचेरा )
Listen now
Description
उसो त आज पनि साँझ नै परेको हो साबिक कै झैँ तर उ परको सिमलको डालिमा चिह्याई रहेको डुब्दै गरेको घाम को आकृति अलिक ठुलो छ, फरक मेरो मन जस्तै गर्हौ अलिक भारि हो अलिक बोझिल पनि छ।  एक बथान सारस का हुल खै कुन दिशा बाट  प्रबेस गरे पत्त्तोंई भएन सायद नवयौवना बचेरा हरुलाई त्येही परको कन्दरामा विचरण गराउने पहिलो उडान थियो होला अलिक तिब्र नै छ लक्ष भेट्ने उडान जिन्दगि जस्तै धुमिल बैजनी रंग मा आकृति पहिचान गर्न फगत केहि असहज .म अतित खोर्सन थाल्छु दुई बचेरा फेला पर्छन मैले पनि यिनि हरु संग उडान भरेको करिब ६ /७  वर्षा भै सकेछ तै पनि फेरी सुम्सुम्याउन मन लागेको छ र त सम्प्रेसण  गर्दै छु कृपया स्वीकार्नु होस्  Music # Emotional cello and piano 
More Episodes
कालरात्रि को छायाँ सम्म  नपरोस अनि यो गिद्दं नै गिद्ध हरुले भरिएको शहरमा मेरो अस्मिता माथि खेलवाड नोहोस बस येति चाहना छ आमा। आफु बाँचेर आफु जस्तै  पिडामा रहेका मानिसहरुको सेवामा आफुलाई बाकि जीवन समर्पित गर्न मन छ आमा। जहाँ मेरो आफ्नै कर्मले  म आफैलाई आत्म्सन्तुस्टि मिलोस। --- Send in a voice...
Published 08/06/21
Published 08/06/21
एउटा फिक्सन को मताफोर जिन्दगीको एथार्थ होला साएद , येस्तै लाग्छ केहि अनुभूति हरुको भंगालोमा जिन्दगीलाई हुत्याई दिंदा  --- Send in a voice message: https://anchor.fm/chakra-thapa-nepal/message
Published 07/22/21