Is this your podcast?
Sign up to track ranks and reviews from Spotify, Apple Podcasts and more
Sharecast Initiative Nepal
पैसाका कुरा
मानिसको सामाजिक, आर्थिक, शैक्षिक पृष्ठभूमि अनुसार पैसालाई बुझने तौरतरिका पनि फरक फरक पाईन्छन् । प्रायः मानिस पैसाका वारेमा कुरा गर्न नै चाहदैनन्, पैसालाई आफ्नो नीजि कुरा भन्ठान्छन् यति सम्म कि घरपरिवारमा समेत खुलेर छलफल, बहस हुदैन । पैसाका वारेमा मानिसका बुझाई, अनुभव, सिकाई, र धारणा के कस्ता छन् त? कार्यक्रमले पैसाका वारेमा मानिसका कथालाई बाहिर ल्याउन खोजेको छ । पैसाका वारेमा घरपरिवारमा खुलेर छलफल तथा कुराकानि हुने परिवार र पैसाका कुरै नहुने परिवारको कथा-गाथाहरु कार्यक्रमका मुख्य विषयबस्तु हुन । यसका साथै पैसा के हो, पैसाका वारेमा घरपरिवार तथा नीजि जिवनमा किन कुराकानि गर्ने, कुराकानि गर्दा...
Listen now
Recent Episodes
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Published 04/05/19
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Published 04/05/19
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Published 04/05/19
Do you host a podcast?
Track your ranks and reviews from Spotify, Apple Podcasts and more.
See hourly chart positions and more than 30 days of history.
Get Chartable Analytics »