Episodes
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Published 04/05/19
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Published 04/05/19
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Published 04/05/19
Published 04/05/19
बीमाका विविध पक्षका बारेमा विमा समितिका सल्लाहकार भोजराज शर्मासँगकोे कुराकानी
Published 04/04/19
व्यवसाय या जागिर? आफ्नो लागि सही विकल्प कसरी छान्ने भन्ने बारेमा मनिष झा सँग साथी प्रकाश लामिछानेले गर्नु भएको कुराकानी
Published 03/26/19
इ–कमर्श र रेमिट्यान्स अवधारणाका साथै सहकार्य किन फाप्छ भन्ने विषयमा नेपालमा इकमर्स भित्राउने ठमेल डट कमका संस्थापक मध्येका एक बाल कृष्ण जोशीसँग कुरा
Published 03/26/19
पैसा, बचत र सहकारी अभियानका बारेमा पुर्वी नवलपरासीका खेमराज सापकोटासंग कुराकानी
Published 03/26/19
नेपालमा विद्युतिय वित्तिय कारोबार व्यवसाय गरिरहनुभएका दुईजना युवा उद्यमी सुवास शर्मा र अमित अग्रवलसँगको कुराकानी
Published 03/26/19
गोर्खा र सुर्खेतका दुईजना महिलाले थोरै लगानीमा पनि कसरी आफ्नो र परिवारका लागि अवसर श्रृजना गरेका छन् भन्ने संघर्षका कथा
Published 03/26/19
महिला उद्यम र कामदारसँग कस्तो सम्वन्ध बनाइराख्नुपर्छ भन्ने बारेमा पाल्पाली ढाकाको व्यवसाय शुरु गर्ने पुर्णमाया महर्जनसँगको कुराकानी ।
Published 03/25/19
लोभी कि मितव्ययी बन्ने चाहना? छविलाल शर्मा, केशव आचार्य र कृष्णमुरारी गौतमका अनुभव ।
Published 02/01/19
आवश्यकता र चाहनाका बारेमा विभिन्न ३ जनाको कथा
Published 02/01/19
आवश्यकता र चाहनामा के फरक छ? आम्दानि अनुसारको खर्च कसरी गर्ने? भन्ने वारेमा पूर्वमन्त्रि लालबावु पण्डित र कपडा व्यवसायि विना गुरुङ्गको आफ्नै कथा ।
Published 02/01/19
पैसाले परिवारमा झगडा मात्रै निम्त्याउँछ या पैसाका कुरा पारदर्शि ढंगले गर्दा मेलमिलाप, आत्मसम्मान का साथै पारिवारिक सुझबुझ पनि हुन्छ, दुई भिन्न कथा .
Published 02/01/19