पैसाका कुरा अंक ९ (रेमिट)
Listen now
Description
इ–कमर्श र रेमिट्यान्स अवधारणाका साथै सहकार्य किन फाप्छ भन्ने विषयमा नेपालमा इकमर्स भित्राउने ठमेल डट कमका संस्थापक मध्येका एक बाल कृष्ण जोशीसँग कुरा
More Episodes
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Published 04/05/19
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Published 04/05/19
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Published 04/05/19