पैसाका कुरा (अंक-२)
Listen now
Description
आवश्यकता र चाहनामा के फरक छ? आम्दानि अनुसारको खर्च कसरी गर्ने? भन्ने वारेमा पूर्वमन्त्रि लालबावु पण्डित र कपडा व्यवसायि विना गुरुङ्गको आफ्नै कथा ।
More Episodes
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Published 04/05/19
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Published 04/05/19
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Published 04/05/19