पैसाका कुरा अंक ५ (पुर्णमायाका अनुभव)
Listen now
Description
महिला उद्यम र कामदारसँग कस्तो सम्वन्ध बनाइराख्नुपर्छ भन्ने बारेमा पाल्पाली ढाकाको व्यवसाय शुरु गर्ने पुर्णमाया महर्जनसँगको कुराकानी ।
More Episodes
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Published 04/05/19
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Published 04/05/19
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Published 04/05/19